समाचार Archives | Page 7314 of 7346 | Khabarhub Khabarhub

टीकापुर घटनाको ३ वर्ष– सम्भवतः बुधवार फैसला आउने

धनगढी– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)सहित ८ जना सुरक्षाकर्मी र ढेड वर्षका बालकको हत्या भएको टीकापुर घटनामा अदालतले सम्भवतः बुधवार फैसला सुनाउने भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलाशले टीकापुर हत्या काण्डको मुद्दामा बुधवार फैसला सुनाउने संभावना रहेको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । श्रेष्तेदार कठायतका अनुसार टीकापुर घटनासम्बन्धी मुद्दामाथिको…