समाचार Archives | Page 7319 of 7346 | Khabarhub Khabarhub

रवीन्द्र अधिकारी– जसले पर्यटन विकासमा आशाको किरण छरे

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि आज गृहजिल्ला पोखरामा अन्त्यष्टि गरिदैं छ । मन्त्रीसमेत रहेका र आशा गरिएका नेता अधिकारीको निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वा्चित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बनेका थिए…