समाचार Archives | Page 7359 of 7378 | Khabarhub Khabarhub

सुनको टुक्रा हामीसँगै छ, मात्र सोच बदलौंः अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेशमै युवा रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली युवा विदेशिएको परिस्थिति हेर्दा दिक्क लाग्ने गरेको बताउँदै अब विदेश पलायनको अवस्था निमिट्यान्न पार्नुपर्ने बताएका हुन् । उनले समूह, सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्न सके स्वदेशमै…