समाचार Archives | Page 7363 of 7376 | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकिङ क्षेत्रमा  देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा निजी क्षेत्रका उद्योगी व्यवासायीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले बैंकको ब्याजदरबारे निकै गुनासा आएको भन्दै द्विपक्षीय छलफल गरी आवश्यक काम गर्न अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएका हुन् । बैंकिङ क्षेत्र र उद्योगी–व्यवसायीलाई सँगै राखेर छलफल गरी समस्या…