समाचार Archives | Page 7392 of 7404 | Khabarhub Khabarhub

घुस प्रकरणमा मुछिएका पाठकमाथि महाअभियोगको तयारी, के छ आरोप ?

काठमाडाैं- घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लाग्ने  तयारी भएकाे छ । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएसँगै उनले पदबाट राजिनामा नदिए महाअभियोग सामना गर्नुपर्ने भएकाे छ । सत्तारुढ दल नेकपाले उनले पदबाट राजीनामा नदिए महाअभियोग…