Live on
Your Voice, Your Power
काठमाडौं–संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विशेष परिस्थितिमा समेत कर्मचारीको जिम्मेवारी हेरफेर गर्न र खटाउन नसक्ने कानून नबनाउन सरकारलाई सुझाव दिएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शुक्रबार भएको छलफलमा सरकारले दिएको निर्देशन नमान्ने, बरु उल्टै धम्क्याउने सचिवको जुनसुकै सेवा वा समूहमा रहेको भए पनि जिम्मेवारी…