Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले चुनावको समयमा उम्मेदवार चयन गर्दा पार्टीमा देखिने विवाद मत्थर पार्न निर्वाचन प्रक्रियाबाट चयन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताएका छन् । कांग्रेस जुम्लाले सदरमुकाम खलंगामा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले चुनावको समयमा निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गर्दा पार्टीमा देखिने आन्तरिक विवाद न्यून गर्न सकिने बताएका हुन्…