समाचार Archives | Page 7433 of 7892 | Khabarhub Khabarhub

जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले पहिलेको मितिमा दिइकएको कुरामा अहिलेको सरकारलाई जोड्ने काम भएको भन्दै विरोधको प्रतिवादसमेत गरे । सत्तारूढ दल नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको दाबी गरे…