Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आगामी २ वर्षभित्र मुलुकलाई साक्षर बनाउने लक्ष्य राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग कार्य सम्पादन सम्झौता गर्दै नेपाललाई २ वर्षमा साक्षर देश बनाउने लक्ष्य तय भएको हो । प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलबीच १५ बुँदे सम्झौता भएको छ । जसमा २ वर्षमा साक्षर नेपाल घोषणा, राष्ट्रपति…