समाचार Archives | Page 7454 of 7881 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । त्यस्तै बैठकमा केन्द्रीय सदस्य…