Live on
Your Voice, Your Power
शनिवार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । कुन ५२ स्थानमा भएको निर्वानम मध्ये एक प्रतिनिधिसभा, तीन प्रदेश सभा, १ मेयर, तीन गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिकाको उपाध्यक्ष, ४३ वडा अध्यक्ष चयनका लागि मतगणना भएको हो । शनिवार साँझ ५ बजे मतदान सकिएसँगै स्थानीय तहहरुको मतगणना शुरु भएको थियो । स्थानीय तहहरुमध्ये अधिकांश…