Live on
Your Voice, Your Power
काठमाडौं- यो वर्षको वालेन डी ओरको प्रारम्भिक सूचीमा सार्वजनिक भएको छ । जसमा ईङ्लिस क्लब लिभरपुलको दबदबा देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका ६ खेलाडी परेका छन् । यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा छन् । यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचीमा अटाएका छन् । पछिल्ला १० बर्षमा अवार्डमाथि…