समाचार Archives | Page 7606 of 7681 | Khabarhub Khabarhub

चाबहिल–साँखु सडक : मापदण्डभन्दा कम चौडाइमै कालोपत्रे

काठमाडौं– सडकको चौडाइ २२ मिटर कायम गर्नका लागि चार वर्ष पहिलेदेखि शुरु गरिएको चाबहिल–साँखु सडकमा अन्ततः मापदण्डभन्दा कम चौडाइमा नै कालोपत्र शुरु भएको छ । स्थानीयवासीले घर र जग्गा दुवैको माग गर्दै अवरोध गरेपछि अहिले सरकारले सो सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गरिरहेको हो । जग्गा मुआब्जाका कारण लामो समयसम्म निर्माण ठप्प भएपछि केही समय…