Live on
Your Voice, Your Power
काठमाडौं- नियमित स्वास्थ्य परीक्षण गराउन ललितपुरको मेडिसिटी अस्पताल पुगेका डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत अचलकुमार ढुंगानाको आकस्मिक निधन भएको छ । सामान्य असहजतापछि चेकजाँच गर्न अस्पताल पुगेका उनको अस्पतालभित्रै आकस्मिक निधन भएको हो । उनलाई वन कार्यालयकै सवारी चालक राजेश पुरीले अस्पताल पुर्याएका थिए । ढुंगानाले नियमित परीक्षणका लागि डाक्टरको समय भने आज (शुक्रबार)लाई…