अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुन सहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३ महिला र १ पुरुष छन् ।  उनीहरु विमानस्थलको चेकिङबाट बाहिरीइसकेपछि पिछा गर्दै केही तल आएर पक्राउ गरिएको  विमास्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।

थाइ लिवन एयरवेजबाट आएका उनीहरुलाई विमानस्थल प्रहरीले ६ किलो सुनसहित पक्राउ गरेको हो । एसएसपी भण्डारीले सुनसिहत भारतीय नागरिक पक्राउ परेका पुष्टि गरे ।

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : १५ बजे

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,