Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने राजेन्द्र लामा पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई पक्राउ गरिएको हो । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यस अघि पनि पक्राउ परेका थिए । अनेरास्ववियूका…