समाचार Archives | Page 831 of 7116 | Khabarhub Khabarhub

खड्गसहित तलेजुको घोडे जात्रा मनाइँदै

भक्तपुर– दसैँको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दसैँको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझबाट भक्तपुरमा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।  नेपाल संवत् ४४३ पौष शुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो…