समाचार Archives | Page 838 of 6929 | Khabarhub Khabarhub

भारतमा भेटियो निपाह भाईरस, केरलामा पाँच दिन स्कुल बन्द 

नयाँदिल्ली– भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ ।  कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।  केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ…