फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध « Khabarhub

फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग स्तब्ध बनेको छ । 

गएराति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भएको हो । जारी सिजनमा पीएसजीको यो पहिलो हार हो । 

निसका लागि तेरेम मोफीले दुई तथा गेतान लाबोर्डले एक गोल गरेका थिए । पीएसजी केलियन एम्बाप्पेले दुई गोल फर्काएका थिए ।

योसँगै निसले पाँच खेलबाट दुईमा जित, दुईमा बराबरी र एकमा हारसहित ९ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित भएको पीएसजी ८ अंकका साथ तेस्रो स्थानमा छ । चार खेलबाट मोनाको १० अंकसहित शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : १० बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा