समाचार Archives | Page 850 of 7408 | Khabarhub Khabarhub

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : मन्त्री बस्नेत

धनगढी– संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्।  धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तिमा पनि तीन सय सैय्याको अस्पताल चलेको हुनुपर्ने बताए। विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको…