Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको आज गर्ने भनिएको पत्रकार सम्मेलन सारिएको छ । एमालेको मध्यपहाडी यात्राको समीक्षासहित पत्रकार सम्मेलनमार्फत गरिने भनिएको आजको कार्यक्रम तयारी नपुगेकाले सारिएकाे पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् । उनका अनुसार लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरूको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम ८ गतेलाई सारिएको हो । विशेष पत्रकार सम्मेलन…