समाचार Archives | Page 905 of 7413 | Khabarhub Khabarhub

आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ : मन्त्री आले

दमौली– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्ने बताएका छन् ।  पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नसकेको बताउँदै मन्त्री आलेले…