समाचार Archives | Page 977 of 7906 | Khabarhub Khabarhub

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भएपनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताएका हुन् । उनले निरन्तर अस्थिरता बनाइरहने र…