राजनीति Archives | Page 1192 of 2041 | Khabarhub Khabarhub

देउवा र प्रचण्डको प्रेम धेरै दिन चल्नेवाला छैन : एमाले नेता पाण्डे 

चितवन- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन् ।  चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरूको प्रेम नक्कली भएको दाबी गरे ।  ‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र…