Live on
Your Voice, Your Power
सर्लाही– नेकपा(एमाले)का महासचिव शङ्कर पोख्रेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् । एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्न सर्लाही पुगेका महासचिव पोख्रेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको बताए । एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको…