राजनीति Archives | Page 157 of 1915 | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ ।  अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विज्ञप्तिमार्फत अमेरिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै यो नेपालले गरेको उल्लेखनीय प्रगति र राष्ट्रहरूबीचको बलियो मित्रतालाई कदर गर्ने क्षण भएको उल्लेख गरेका छन् । विदेशमन्त्री ब्लिन्केनले समझदारी, विश्वास, र सद्भावनालाई बढवा दिने जनता-जनताबीचको सुमधुर सम्बन्ध नै हाम्रो…