राजनीति Archives | Page 1612 of 2008 | Khabarhub Khabarhub

गण्डकीमा अहिले पनि नेकपाकै माननीय !

पोखरा- गण्डकी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु अझै पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै माननीयको हैसियतमा रहेका छन् । गण्डकी प्रदेशको प्रदेश सभा सचिवालयले प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित ४० जना प्रदेश सभा सदस्यहरुलाई नेकपाकै माननीयबाट अझै हटाएको छैन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएर पूर्ववत पार्टीकै हैसियतमा रहेको…