राजनीति Archives | Page 1723 of 1992 | Khabarhub Khabarhub

सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको थिए । आन्तरिक विवाद चुलिएका बेला बुधबार बोलाइएको सचिवालय बैठक केही दिन सार्नुपर्ने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बोकेर महासचिव पौडेले कार्यकारी अध्यक्ष…