राजनीति Archives | Page 1814 of 1990 | Khabarhub Khabarhub

मेयरले मास्क वितरणमा पनि राजनीति गरेको भन्दै विरोध

जोगबुढा– डडेल्धुराको परशुराम नगरपालिकामा मास्क वितरणका लागि नगरप्रमुखले पार्टी कार्यकर्तालाई जिम्मा दिएको भन्दै वडाध्यक्षहरुले विरोध जनाएका छन् । आफ्नै वडामा मास्क वितरण भईरहदा आफुहरु अनविज्ञ रहेको वडाध्यक्षहरुको भनाइ छ । संघीय सरकारले नै हरेक क्षेत्रबाट प्राप्त राहत सामाग्री जनप्रतिनिधिमार्फत वितरण गर्ने निर्णय गरी सर्कुल जारी गरे पनि नगरप्रमुख भीमबहादुर साउँदले आफू निकटका व्यक्ति तथा पार्टीका…