Live on
Your Voice, Your Power
काठमाडौँ- आगामी १० वैशाखमा हुने बारा क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । साह एमाले प्रदेश कमिटी सदस्य र सिंह…