राजनीति Archives | Page 560 of 1996 | Khabarhub Khabarhub

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी

लमजुङ – लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ । आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए । सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भए…