राजनीति Archives | Page 59 of 1997 | Khabarhub Khabarhub

झलनाथको च्याप्टर क्लोज, माधव नेपाल सर्वसम्मत अध्यक्ष  हुनुपर्ने तर्क 

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । यो महाधिवेशनमा पार्टी अध्यक्षमा पुनः माधव कुमार नेपाल नै आउनुपर्ने बहस चलेको छ ।  एमालेबाट विद्रोह गरेको पार्टीले आफ्नो औचित्य पुरा नगरेकाले माधव नेपाको विकल्प खोज्न नसकिने सहभागीहरूको भनाइ छ । यता झलनाथ खनालले पनि सर्वसम्मतिबाट आफू चुनिने सम्भावना कम देखिएपछि अध्यक्षको इच्छाबाट पछि हटेको…