Live on
Your Voice, Your Power
काठमाडौँ- पहिचानका आधारमा प्रदेश १ को पुनः नामङ्कन हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनः नामङ्न हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङलगायतका संस्थाहरुले शुक्रबार काठमाडौंको माइतघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पहिचानका आधारमा प्रदेश १ को नाम हुनुपर्ने माग राखेका छन् ।…