राजनीति Archives | Page 67 of 1942 | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक आह्वान

काठमाडौं – सत्ता गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । बैठक सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । गठबन्धनमा खटपट आएको चर्चा चलिरहेका बेला बैठक बोलाइएको हो । बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक लगायतको विषयमा…