राजनीति Archives | Page 721 of 1997 | Khabarhub Khabarhub

युद्ध, राजनीति र खेल अनिश्चय र रोमाञ्चको क्षेत्र : बाबुराम भट्टराई

काठमाडौँ - नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित उनले गएराति ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्। ‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो…