राजनीति Archives | Page 731 of 1997 | Khabarhub Khabarhub

‘प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध’ 

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताका सम्बन्धमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रेसमाथि अङ्कुश लगाउने काम कहीँकतैबाट हुनु हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अङ्ग सचेत हुने बताउँदै मुख्यमन्त्रीले संघीय लोकतान्त्रिक…