राजनीति Archives | Page 780 of 1997 | Khabarhub Khabarhub

कास्की- २(१) बाट एमालेका भीमबहादुर कार्की विजयी

पोखरा - प्रदेशसभा सदस्यमा कास्की–२(१) बाट नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार…