राजनीति Archives | Page 805 of 1997 | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् । उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।