विचार Archives | Page 103 of 115 | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहबाट तर्सिएको गणतन्त्र

शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगञ्जबाट काठमाडौंका लागि फर्किने क्रममा विमानस्थल आइपुग्दा केही ढिलो भएको र विमानलाई रोकाइएको भन्दै विमानका केही यात्रुले आक्रोश पोखे । सामाजिक सञ्जालमा उनीहरुले मन्त्रीमाथि आकोश पोखेको भिडियो भाइरल हुँदा मन्त्री भट्टराईले क्षमा माग्दै उक्त घटनाका लागि राजावादीहरुलाई दोषी ठहराए । सो भिडियोमा देखिएको आक्रोशित जमातको भाषा…