विचार Archives | Page 104 of 107 | Khabarhub Khabarhub

युवाहरु किन राजनीतिमा लाग्दैनन् ?

लेखन पठनीय बनाउने अनेकन तरिकामध्ये लेखक जुन विषयमा आफैं पात्र भएर भिजेको हुन्छ, त्यो विषयको उठानबाट गरिनु पनि एक हो भनिन्छ । किनकि आफैं अभ्यस्त विषयको गहिराइले लेखनमा सहजता र स्वभाविकता ल्याउँछ । यही मान्यताअनुरूप विश्व साहित्य बजार र वौद्धिक लेखनहरुमा कतिपय साहित्य सिर्जना र लेखनहरु आफै पात्र भएर लेखिएका छन् । तिमध्ये कति पठनीय…