Live on
Your Voice, Your Power
कोभिड–१९ का कारण फैलिएको महामारीको उत्पतिका विषयमा पछिल्ला दिनमा भएका बहसले ‘सार्स–कोभ २’ भाइरस ल्याबबाट बाहिर निस्किँदा कोरोना भाइरसको संक्रमण फैलिएको शंका गरेको पाइन्छ । ‘सार्स–कोभ २’ भाइरस चीनको वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट बाहिरिएको आशंका गरिएको छ । उक्त ल्याब कोरोना भाइरस सम्बन्धी अध्ययन गर्ने केन्द्र भएका कारण पनि भाइरस त्यही ल्याबबाट चुहिएको आशंका…