विचार Archives | Page 69 of 112 | Khabarhub Khabarhub

ओली र राजपाको ३६० डिग्रीको फन्को

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी (सजपा) बीच विधिवत एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको एक वर्ष बित्न नपाउँदै एकीकृत पार्टी व्यावहारिक रूपमा विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने गरी गत वर्ष अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन…