विचार Archives | Page 71 of 100 | Khabarhub Khabarhub

यसकारण सबै नेपालीको बैंक खाता

सबै नेपालीको बैंक खाता हुनपर्छ भन्ने मान्यताले सार्थकरूप लिन सकेको छैन । गत २०७६ साल वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सबै नेपालीको बैंक खाता अभियान शुभारम्भ भएको थियो । यसले केही आशा देखाएको त छ तर मुलुकको भौगोलिक विकटता र गरिबी नै बैंक खाता खोल्ने ठूलो अवरोधका रूपमा देखिएका छन् । यसलाई चिरेर…