विचार Archives | Page 78 of 107 | Khabarhub Khabarhub

व्यवस्था जोगाउन कांग्रेसको संस्थापन भूमिका

करिब साढे दुई वर्षअघि अर्थात २०७५ साउन १५ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दा सत्तारुढ पार्टीका नेता र कार्यकर्ताको धेरै चर्को आलोचना बेहोरेको थियो ।  मिडिया तथा जनस्तरमा पनि कांग्रेसको उक्त विरोध प्रदर्शनलाई सकारात्मक मानिएन । कतिपय मिडियाले सम्पादकीय नै लेखेर नेपाली कांग्रेसले हतार गरेको टिप्पणी गरेका थिए ।…