विचार Archives | Page 82 of 107 | Khabarhub Khabarhub

साउन १५ र खिरको महिमा

नेपालमा रहेका सबै जात-जातिहरुले आ-आफ्नै धर्म र संस्कृति अनुरुप विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् । चाडपर्वमा विशेष गरी दही, माछा-मासु, खिचडी, सेल, घ्युचाकु, दही चामल, दही च्यूँरा, खिर आदि परिकारहरु बनाइ खाने प्रचलन रहेको पाइन्छ । नेपालमा प्रत्येक वर्ष साउन १५ गते खिर खाएर मनाउने गरिन्छ । पुर्खाहरुले धार्मिक तथा वैज्ञानिक महत्वलाई बुझेर नै हाम्रो मौलिक…