विचार Archives | Page 86 of 110 | Khabarhub Khabarhub

आमा सम्झाउने कोरोना भाइरस

जब मानिस चरम पीडामा हुन्छ, जब कुनै पनि आश्रय रहँदैन र त्रासले ग्रस्त हुन्छ तब आमा सम्झिँदो रहेछ । आमा आफ्ना सन्तानका सबै आहत सुन्ने र पीडा पिउन सक्ने शक्ति हुन्, प्रेमधारा र प्रेरणास्रोत हुन् । उनको प्रेमधारा अनवरत बगिरहन्छ र आफ्ना सन्ततिको संरक्षणमा समर्पित भइरहन्छ । मातृप्रेम शाश्वत छ, आफ्ना सन्तानको हितमा जस्तोसुकै कठिन…