शिक्षा Archives | Page 52 of 69 | Khabarhub Khabarhub

बालबालिकालाई सिर्जनात्मक बन्न प्रधानमन्त्रीको सुझाव

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गरेका छन् । बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका बालबालिकालाई सम्बोधन गर्दै उनले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि…