Live on
Your Voice, Your Power
सिरहा– सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो । सन्तकुमारको यही ११ जेठमा विवाह हुने भएकाले रातीसम्म रमाइलो गरेर करिब १२ बजे सुतेका बाबुछोराको करिब २…