Live on
Your Voice, Your Power
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता बिकलाई गरेको हो। पक्राउ परेकी बिकको साथबाट लागूऔाषध खैरो हिरोइन एक ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टे स्थित सडकखण्डबाट बा।९५ प २३०३…