अपराध Archives | Page 80 of 272 | Khabarhub Khabarhub

मोरङ र मकवानपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं– मोरङ र मकवानपुरबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सविन बिक समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित…